सरिता गिरी भारत प्रस्थान्, भारतीय नेताहरूसँग भेट गर्ने
६ श्रावण २०७७, मंगलवार १८:३९
काठमाडौं । पूर्व सांसद सरिता गिरी भारत प्रस्थान् गरेकी छन् ।
नेपालगञ्ज नाका हुँदै उनी भारत प्रस्थान गरेको विश्वस्त सूत्रले जानकारी दिएको छ । गिरी नयाँ दिल्ली जाने भएकी हुन् ।
त्यहाँ रहँदा उनले भारतीय नेताहरूसँग भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ । यसअघि पनि उनी सिराहा हुँदै भारत जान लाग्दा उनलाई रोकिएको थियो ।
हालै मात्र उनको सांसद पद गुमेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया