नेकपा कलहः चिनियाँ राजदुत यान्छी र बादलबीच भेटवर्ता हुँदै – Nagarikabhiyan : National News

नेकपा कलहः चिनियाँ राजदुत यान्छी र बादलबीच भेटवर्ता हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र बढेको संकटका बीच चिनियाँ राजदुत हाउ यान्छी र नेता रामबहादुर थापा बादलबीच भेटवर्ता हुँदैछ ।

यान्छी र थापाबिच भेटवर्ता संकास्पद रहेको छ । नेपाल कम्युनिस्ट पार्टी भित्र बढेको संकटका बीच यसअघि पनि चिनियाँ राजदुतले नेकपाका शिर्ष नेताहरुसँग भेट गरेकी थिइन् ।

यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका शिर्ष नेताहरुसँग भेटवर्ता गरेकी थिइन् । र भेटवर्ताका क्रममा नेताहरुलाई नेकपा भित्रको कलह अन्त्य गर्न दवाव दिएकी थिइन् ।