गृहमन्त्रीमा खाँड तथा अर्थमा जनार्दन शर्माद्वारा सपथ – Nagarikabhiyan : National News

गृहमन्त्रीमा खाँड तथा अर्थमा जनार्दन शर्माद्वारा सपथ

गृहमन्त्रीमा बालकृष्ण खाँड, तथा अर्थमन्त्रीमा जनार्दन शर्माले पनि पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयाेजित एक समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारीले साे सपथ गराउनु भएकाे थियाे ।
साथै  कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जलस्रोत तथा सिचाइ मन्त्रीमा पम्फा भुषालले पनि सपथ लिनु भएको थियो ।