राहत वितरण
२९ चैत्र २०७६, शनिबार ११:००
सुनसरीको गढि गाउँपालिका वडा नं. ३ ले सनिबार वडाका स्थानीय बिपन्न, दलित ,गरिब, असहाय ३६५ जनालाई राहत वितरण गरेको छ । वडाका विपन्नलाई राहत बितरण गरेको वडा अध्यक्ष टुनालाल चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार प्रतिपरिवार २० किलो चाल,१ किलो दाल,१ पोका नुन,१ लिटर खाने तेल र १ वटा नुहाउने साबुन वितरण गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया