चक्र र रचना अभिनित ‘ए गाँठे झ्याप्पै फसायो’ सार्वजनिक – Nagarikabhiyan : National News

चक्र र रचना अभिनित ‘ए गाँठे झ्याप्पै फसायो’ सार्वजनिक

काठमाडौँ । आरके गोम्बा र मन्जु पुरिको आवाज रहेको ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत सार्वजनिक भएको छ । डिपि खनालको शब्द सृजना रहेको गीतालाइ बाबुल गिरिले  संगित भरेका छन् ।
​
बाबुलकै संगित संयोजन रहेको गीतलाइ प्रकाश केसिले मिक्स र मास्टर्ड गरेका हुन् । गैरव गिरिको निर्देशनमा बनेको भिडियोमा रचना गौतम,चक्र बम, आरके परियार र सोना घिमिरेको अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन रहेको  भिडियोलाइ तारा थापाले सम्पादन गरेका छन् । भिडियो चक्र बमको  युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । खबर सेन्टर बाट