खुसिको खबर ! नेपालले वनडे र टि-२० बिश्वकप खेल्ने संम्भावना अहिलेसम्मकै धेरै – Nagarikabhiyan : National News

खुसिको खबर ! नेपालले वनडे र टि-२० बिश्वकप खेल्ने संम्भावना अहिलेसम्मकै धेरै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटको छोटो फर्म्याट टी-२० विश्वकपमा टिम संख्या बढाउने तयारी गरेको छ । आइसीसीले टी-२० मा प्रतिस्पर्धा गर्ने टिमसंख्या १६ बाट बढाएर २० पुर्‍याउने तयारी गरेको इएसपी एनक्रिकइन्फोले जनाएको छ । क्रिकइन्फोका अनुसार क्रिकेटलाई विश्वभर फैलाउने लक्ष्यका साथ टी-२० विश्वकपमा सहभागी टिमको संख्या बढाउन आईसीसी सकारात्मक भएको हो ।