पानी र चाउचाउ वितरण – Nagarikabhiyan : National News

पानी र चाउचाउ वितरण

सुनसरीको सीमावर्ती क्षेत्रमा सुरक्षाका लागि खटिएको सुरक्षाकर्मीलाई एउटा क्लबले खाजा र पानीको व्यवस्था मिलाएको छ । स्थानीय श्री राधाकृष्ण त्रिशक्ति युवा क्वलले देवानगञ्ज गाउँपालिकाको साहेवगञ्जमा पानी र चाउचाउ वितरण गरेको हो । खाजा बितरण कार्यक्रम नाममा क्लबले देवानगन्ज–०५ साहेवगन्जको सीमा सुरक्षा सशस्त्र प्रहरी र सिमा प्रहरी चौकी,साहेवगन्जलाई पानी र चाउचाउ वितरण गरेको क्लवका बरिस्ठ सल्लाहकार  पप्पु यादवले जानकारी दिनुभयो ।