कुशवाहा विधार्थी कल्याण समाज सुनसरीले नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजनिक गरेर वजारमा ल्यए
३१ बैशाख २०७८, शुक्रबार ०९:०३
सुनसरीको विभिन्न पाकिलामा बसोबास रहेको कुशवाहासमुदायका युवा विधार्थीहरुले नयाँ वर्षको क्यालेन्डर बजारमा ल्याएका छन् । नेपाल कुशवाहा विधार्थी कल्याण समाज सुनसरीले नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजनिक गरेर वजारमा ल्यएकोछ । समाजका अध्यक्ष अर्जुन कुशवाहाका अनुसार कुशवाहा समुदायमा क्यालेन्डर लिनका लागि आग्रह गरिएको छ । नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्य समिति सुनसरीको पहल पहिलोपटक ऐहिासिक क्यालेण्डर प्रकशन गरिएको जनाएको छ । समाजको कार्य समिति र सल्लाहकार समति समेतले सहयोग गरेर क्यालेन्डर प्रकाशन गरेको हो । भिते पात्रो प्रकाशन समितिका राजकिसोर मेहताका अनुसार समुदायलाई जोड्का लागि आफ्नो समुदायको उत्थानका लागि प्रकाशन गरेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया