ओली सत्ता जोगाउन जुनै हदसम्म जान सक्ने पूर्व गृहमन्त्री रावलको आरोप – Nagarikabhiyan : National News

ओली सत्ता जोगाउन जुनै हदसम्म जान सक्ने पूर्व गृहमन्त्री रावलको आरोप

काठमाडौं ।  नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता जोगाउन जुनै हदसम्म जान सक्ने  आरोप लगाएका छन्।

 

समाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली नेपालको अस्मितासँग गाँसिएका विषयमा प्रतिकूल असर पर्नेगरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन रहेको भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  आरोप लगाएका हुन् । रावलले ट्वीट गर्दै भनेका छन् ।