घुस्कीमा वडा कार्यालय भवन उद्घाटन – Nagarikabhiyan : National News

घुस्कीमा वडा कार्यालय भवन उद्घाटन

लुकमान अंसारी । भुटाहा
सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका घुस्कीमा पालिकाको वडा नम्बर ६ को वडा कार्यालयको नयाँ भवन निर्माण गरि उद्घाटन गरिएको छ । पालिकाको ७ वडा रहेकोमा ६ र ७ नम्बर वटा एउटै ठाउँबाट सेवा दिदै आएको पछि भाडामा संचालन रहेकोमा आईतबार नयाँ भवन निर्माण समपन्न भएपछि उद्घाटन गरिएको हो । वडा कार्यालय आईतबार विहान अध्यक्ष गफार अंसारी र उपाध्यक्ष रिमझिमकुमारी भगतले उद्घाटन गनर््ुभयो ।