ओली पक्षमा लागेका कस-कसलाई कारवाही हुँदै ? – Nagarikabhiyan : National News

ओली पक्षमा लागेका कस-कसलाई कारवाही हुँदै ?

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी आजको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सघाउन पुगेका नेतालाई कारबाही गर्ने प्रस्ताव लगिएको छ ।

 

अदालतले माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासनको कार्बाहीबारेको प्रस्ताव राखिएको हो ।

 

ओली पक्षमामा लागेका नेताको नाम :

  • गृहमन्त्री रामबहादुर थापासहितका
  • उद्योगमन्त्री लेखराज भट्ट
  • खानेपानी मन्त्री मणि थापा
  • सिंचाइ मन्त्री प्रभु साह
  • श्रम मन्त्री गौरीशंकर चौधरी
  • खेलकुद मन्त्री दावा लामा

 

आजको बैठकमा पार्टीको नाम फर्नेदेखि पार्टी एकतासम्मका विषयमा छलफल हुने बताइएको छ ।