क्लब ब्रुगलाई बेल्जियमको लिग च्याम्पियन घोषणा – Nagarikabhiyan : National News

क्लब ब्रुगलाई बेल्जियमको लिग च्याम्पियन घोषणा

एजेन्सी । क्लब ब्रुगलाई बेल्जियमको लिग च्याम्पियन घोषणा गरिएको छ । कोरोनाका कारण अबरुद्ध लिग रद्ध गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा गरिएको हो ।

सिजन अबरुद्ध बन्नु अघि लिगमा मात्र एक चरणको खेल बाँकी थियो । लिग च्याम्पियन घोषणा भएसंगै क्लब ब्रुग अर्को सिजन सोझै च्याम्पियन्स लिगमा छनोट हुनेछ ।