कोरोना कहर बिच आज देखि कक्षा १२ को परिक्षा सुरु
९ मंसिर २०७७, मंगलवार १३:०१
देवानगञ्ज । हरनिगर गाँउ पालिकामा रहेको हरिनगरा उच्च मध्यामिक बिध्यालयमा आजबाट परिक्षा सुरु भएको छ ।
नेपाल राष्टिय परीक्षा बोडल तोकिएकोे स्वास्थ्य मापदण्ड पुरा गरी आजबाट परीक्षा लिन सुरु गरेका छन् । आजबाट सुरु भएको कक्षा १२ को परिक्षा को पहीलो दिन अङ्ग्रेजी बिषय रहेको र उक्त बिषय ४० र्माकको रह्को बताउनु भयो । कक्षा कोठामा एक बेन्चमा २ जना र र्अको बेन्चमा १ जना गरि समाजिक दुरी कायम गरि परिक्षा लिएको श्री हरिनगरा उच्च मध्यामिक बिध्यालयका प्र.अ बलराम मण्डलले बताउनु भयो ।
तस्बीर : जुगेश दास



फेसबुकबाट तपाईको प्रतिक्रिया