१६० बोरा अवैध चिनि वरामद गरी भन्सार कार्यालय बुझाईयो : – Nagarikabhiyan : National News

१६० बोरा अवैध चिनि वरामद गरी भन्सार कार्यालय बुझाईयो :

 

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले कोशी गाउँपालिका-१ लौकही बजारको भित्री सडक खण्डमा को. १ ख ५२१५ नम्वरको मिनि ट्रकमा भारतिय वजारवाट भन्सार छली गरी ल्याएर राखीएको चिनी लोड गर्दै गरिरहेको अवस्थामा नियन्त्रणमा लिई ट्रक सहित भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा पठाईएको छ । उक्त ट्रकमा १६० वोरा चिनि लोड गरिएको थियो भने ट्रक चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका-४ बस्ने वर्ष ४८ को विरोध लामिछाने थिए ।