इनरुवा ९ मा चौधरी, १० मा खलिल निर्वाचित – Nagarikabhiyan : National News

इनरुवा ९ मा चौधरी, १० मा खलिल निर्वाचित

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा नेपाली काग्रेंसको वडा सम्मेलन सम्पन्न भएको छ । सम्पन्न भएको सम्मेलनबाट इनरुवा नगरपालिका ९ को वडा कार्य समिति सभापतीमा लक्ष्मी चौधरी निर्वाचित हुनुभएको छ । वहाँ सहित उपसभापतीदोयमा विमल भुजेल र शिवनारायण मेहता, सचिवदोयमा बुधनारायण मेहता, प्रभु पराजुली र सहसचिवदोयमा रामदेव मेहता, गंगाराम खत्वे सहित सबै सात जना पदाधिकारी, २० जना सदस्यहरु र ६६ जना क्षेत्रिय प्रतिनिधि निरविरोध चयन भएको पार्टीले जनाएको छ । सदस्यहरुमा उर्मिला ठाकुर, ज्योती मेहता, शोभा सुब्बा, अरुणा मेहता, कृष्णदेव मेहता, भागवत साह, मो.तयव खाँ, रमेश खत्वे, भुवनेश्वर मेहता, राजेन्द्र उराँव, बालकृष्ण मेहता, नागेश्वर मलाहा, सरस्वती कुमारी उराँव, जगदिस राजभोर, दौलतराज मेहता, राजकुमार मेहता, कल्पना खड्का, मुस्लिम साफी, धनेश्वर खत्वे, दिपनारायण चौधरी सहित चयन भएका छन् । त्यसैगरी क्षेत्रिय प्रतिनिधिमा मनोज कुमार यादव, शिवनारायण यादव, सञ्जय श्रेष्ठ, कृष्णदेव मेहता, विन्देश्वर साह, ग्यासुदिन मंसुरी मियाँ, रामरुप मेहता, झन्झनी भोर, उपेन्द्र मेहता, केदार साह, श्यामप्रसाद यादव, बुलबुल यादव, दशरथ मेहता,महाबिर खत्वे, सन्तकुमार खत्वे, नारायण दास, लक्ष्मण खत्वे, बलराम मेहता, हरिनगरायण मेहता, हरिकिसुन मेहता, देवप्रसाद मेहता, भोला प्रसाद मेहता, कुलदिप मेहता, रामपुजन मेहता, शिवनारायण मेहता, राजकुमार ठाकुर, सरिता मेहता, विनिता चौधरी, श्यामोदेवी राम, राधादेवी मेहता, सावित्रिदेवी मेहता, चान्दनी साह, शान्तीदेवी खत्वे, असियादेवी मेहता, ममतादेवी राय, रौबैया खातुन, अनिता चौधरी, रुपादेवी साह, विनोद खनाल, केदार पोखरेल, रंजना लुईटेल, देवकी नेपाली, सिन्धु रेग्मी श्रेष्ठ, प्रकाश नेपाली, अन्जन श्रेष्ठ, सम्पतलाल झग्ड, लक्ष्मी राई, स्मृति राई, शिवनारायण मेहता, उतिमलाल मेहता, रामसुन्दर साह, रिंकी मेहता, मिना ठाकुर, सावित्रि यादव, इद्रिस अलि, सहजादी प्रविण आलम, हमिदा खातुन, इनुस खाँ, जितेन्द्र चौधरी, पवनी चौधरी, चन्देश्वर खत्वे शर्मा, सत्यनारायण खत्वे, कुसमीदेवी खत्वे, रामचन्द्र मेहता र एसएन मेहता सहितका ६६ जना चयन भएका निर्वाचन अधिकृत उमेश यादवले जानकारी दिनुभयो । सबै सौहार्द वतावरमा मनोदय दर्ता गराएको र माग संख्या अनुसार मात्रै उम्मेबारी परेकाले सबै निरविरोध भएका छन् । इनरुवा ९ मा उम्मेबारी दर्ता गर्नेहरुको साथ पार्टीका जिल्ला सभापतीका उम्मेदबार संजय श्रेष्ठ सहितको उपस्थिती रहेको थियो । यो पार्टीको सहमती, सहकार्य र एकताको सन्देश दिएकाले अगमी स्थानीय तहको निर्वाचनमा बहुमतका साथ नगर र वडामा समेत निर्वाचित हुने पार्टीका नेता कार्यकर्ताहरुले बताएका छन् । त्यसैगरी इनरुवा नगरपालिका १० जल्पापुरमा पनि निरविरोध भएको छ । १० नम्बर वडा सभापतीमा मो.खलित अख्तर चयन भएका छन् । त्यसैगरी उपाध्यक्षदोया एनुल मियाँ, सुलतान सरबरिया, सचिव दोयमा सोतीलाल बातँर, लुकमान अन्सारी र सहसचिवदोयमा रजामुल मियाँ र सफिद मियाँ चयन भएको निर्वाचन अधिकृत रमेन्द्र कोईरालाले जानकारी दिनुभयो । त्यसैगरी सदस्यहरुमा गुलासुन खातुन, रामचन्द्र राम, गंगालाल पोदार, मनिका चौधरी, हैदर अलि मियाँ, एयुव मियाँ, तैयव मियाँ, गफार मियाँ, जलिल मियाँ, सिताराम खत्वे, इद्रिस मियाँ साफी, रसुल मियाँ, शर्मिला सरदार, विवि खैरुल खातुन विवि बमिसन खातुन र हजरा मियाँ सहितका निरविरोध निर्वाचित भएका छन् ।  माझीले तटस्थ भुमिका निर्वाह नगरेको आरोप बाहिर आएको छ ।

त्यसैगरी क्षेत्रिय प्रतिनिधिहरुमा बाबरुन खातुन, रुखसना खातुन, सबना खातुन, ओली महमद मियाँ, खलिल मियाँ, तैयव मियाँ, नारायाण प्रसाद गुप्ता, शिवनाथ मण्डल, ऐयुव मियाँ, सुमित्रादेवी ठाकुर, श्यामदेव मेहता, बसन्तलाल सरदार र एजाज मियाँ सहितको निरविरोध निर्वाचित भएका निर्वाचन अधिकृत कोईरालाले जानकारी दिनुभयो । उता कोशी गाउँपालिका ६ का वडा सभापतीमा विरेन्द्र यादव सहित विभिन्न पदमा निर्वाचित भएको निर्वाचन अधिकृतले जनाएको छ । उता सुनसरीको भोक्राहा नरसिंह १ मा नेपाली काग्रेंसको वडा सम्मेलनमा उम्मेबारी दर्ता गर्ने विषयमा विवाद भएको छ । जिल्लाको १२४ वडा मध्ये ठाउँठाउँमा सहमतीमा समिति चयन भएको बेला भोक्राहा नरसिंह १ मा निर्वाचन अधिकृत सूर्य नारायण