विकास र सुशासनका लागि नेकपा एमालेको नेतृत्व आवश्यक:मेहता
१४ श्रावण २०७८, बिहीबार १९:५९
नेकपा एमालेका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष रामकुमार मेहताले विकास र सुशासनका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । विकास, समृद्धि र सुशासनका लागि भोक्राहा नरसिंह गाउँपालिकामा एमालेको नेतृत्व आवश्यक रहेको र जनताले पनि त्यही चाहेको दावी गर्नुभएको छ । वहाँसंगको अन्तरवार्ता
फेसबुकबाट तपाईको प्रतिक्रिया