सुकेको मरिचमा लुकेको चमत्कारी फाईदा-फाइदा थाहा पाउनुहोस ।
६ जेष्ठ २०७८, बिहीबार १६:४२
स्वास्थ्य । सानो र चाउरिएका दाना भएपनि यसमा ज्वरो, रुघाखोकी, पा’चनप्रणाली दुर्ब’लता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता मरिच स्वादका लागि मात्र नभई
स्वास्थका लागि पनि उतिकै महत्वपुर्ण मानिन्छ यसको सेवन प्राय मानिसहरुले गरेका हुन्छन पि’रो विशे’षता भएपनि शरीरलाई हानि नगर्ने खाद्य पदार्थ हो मरिच । मरीचलाई मसलाको रुपमा प्रयोग गरिन्छ।
सानो र चाउरिएका दाना भएपनि यसमा ज्वरो, रुघाखोकी, पाचनप्र’णाली दु’र्बलता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता हुन्छ । मरिच उत्तेजना, सुगन्ध र स्फू’र्तिको श्रोत हो । ज्वरो, खोकी, कफ एवं श्वास’प्रवासमा समस्या हुदा यसको प्रयोग गर्न सकिन्छ ।
जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पायल्सका रोगीको लागि फलदायी भिटामिन के, क्याल्सि’यम, फाइबर एवं फलाम लगायत पाइन्छ । यसको दैनिक प्रयोगले दाँत दुख्ने तथा कि’राको आ’क्रबमणबाट छुटकारा मिल्छ ।
छालाको लागि समेत लाभ’कारी मरिचले रोग एवं सं’क्रमणबाट बचाउछ । गाइको घ्यूमा मरिचको धूलो मिलाएर भातसँग खाने गरेमा आँखाको रोगहरु कम हुदै जान्छ ।पायल्सका रोगीका लागि मरिच प्रभा’वकारी औषधी हो ।
जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पा’यल्सका रोगीको लागि फलदायी हुन्छ । तुलसी र पुदीनाको पातसँगै मरिचको धुलो मिलाएर पानीमा पकाउने र सेवन गर्ने हो भने अप’चको समस्याबाट छुट्कारा पाउन सकिन्छ
यो समाचार पनि पढ्नुहोस
गुल्मी : प्राण त्याग गरौ कि जस्तो लाग्छ ,पीडा सहन नसकेर ऐयाऎया गर्नुहुन्छ ६६ वर्षीय घनश्याम अर्याल । दुखाई असाध्यै हुन्छ, कहाँ जौ के गरौ हुन्छ उहालाई । कहिलेकाही त बुबा ढुङ्गामा टाउको फुटाउ कि जस्तो लाग्छ भन्नुहुन्छ बुबा । उहाको हृ’दयवि’दारक कहानिले सबैलाई रु’वाएको छ । आजभन्दा २४ वर्ष अघि बाख्रा चराउन जादा उहालाई पहिरोले किच्यो । आधा श’रीर चल्दैन उहाको । २०५४ सालदेखि घनश्याम बुबाको दु’खका दिनहरु सुरु भए, यताउता हिडन सक्नुहुन्न । भुईमा सुतिरहनु हुन्छ शरीर कु’हिएर झ’रेको छ । घाउहरुबाट पि’पका धाराहरु बगिरहन्छ ।कस्तो पि’डादायी जीवन
बिगत २४ वर्ष देखि उहा बिस्तारामै सुत्नुहुन्छ,बिस्तारामै खानुहुन्छ,अनि दिशापिसाब पनि बिस्तारा मै । सुन्दै हेर्दै दु’खदायी जीवन छ उहाको । उहाकि श्रीमतिले हेरचाह गर्दै आउनु भएको छ । शरीरभरि गिलासका मुख जत्रा प्वा’लहरु छन घा’उमा । उहाको कम्मर देखि मुनिको भाग चल्दैन,मेरुदण्डले काम नगरेपछि दि’शा बाहिर आउन सक्दैन रछ ।
हातका औलाले कोट्याएर निकाल्नुहुन्छ उहाले । दिन मा बारम्बार कपडा चेन्ज गरिरहनुपर्छ किनकी दु’र्गन्धले छेउमा बसि नसक्नु हुने रहेछ । राती सुतेको बेला मुसाले हात खाईदिदो रहेछ । उहालाई केही थाहा हुदोरहेनछ । बिहान उठेर हेर्दा भुईभरी र’ग’त’का थो’पाहरु हुन्छन । कयौं रात उहाका खुट्टामा मुसाले टोकिरह्यो तर उहालाई केही थाहा हुदैन । आ’र्थिक अ’वस्था कम्जोर भएका कारण उहाको राम्रो उपचार हुन सकेन । राम्रो उपचार पाउन सकेको भए आज बुबाको यो हालत हुने थिएन ।
इन्डियाको हस्पिटलमा उहालाई लैजान सकेको भए राम्रो उपचार हुने थियो । १५ लाख रुपैया लिएर डाक्टरले इन्डिया जानू नभनेको पनि होईन तर बुबा सग १५०० रुपैया समेत थिएन । जसले गर्दा जान सक्नु भएनछ । घरको अवस्था अत्यन्तै द’यनीय छ उहाको ।बुबाको उपचार गर्न भनेर धन कमाउन हिडेका छोरा समेत सम्पर्कमा छैन । श्रीमानको यो हालत धन कमाउन हिडेको छोरो बिलासिए पछि यी बुढी आमाको मन कति रो’एको छ ।
छोराको कुरा गर्दा भ’क्कानिनु भयो उहाँ । छोरो शरणले जिवितै भएपनी बुबा आमाको यो हालतलाई कहिल्यै बुझ्ने प्रयास गरेनन ।अपडेट नेपालका कार्यक्रम प्रस्तोता मोहन बस्नेतले उहाको उपचारको लागि फलोअप गरिरहनु भएको छ । बुबालाई ह्विल चियरमा भएपनी बस्ने रहर रहेछ । सहयोग रकम पाए केही राहत मिल्थ्यो भन्दै रु’नुहुन्छ आमा। बुबाको भत्ता रकमले औसधि किन्न मात्र ठिक हुदो रहेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया