आफू पक्षीय नेताहरुसँग ब्रिफिङमा जुट्यो माधव नेपाल – Nagarikabhiyan : National News

आफू पक्षीय नेताहरुसँग ब्रिफिङमा जुट्यो माधव नेपाल

बुधबार प्रधानमन्त्री एवं पार्टी अध्यक्षसँग भएको छलफलबारे ब्रिफिङ गर्न माधव नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन्। ओलीसँगको छलफलमा नेपालले आफ्नो समूहसँग छलफल गरेरमात्रै थप कुराकानी गर्ने बताएका थिए।

त्यसकै लागि उनले आफ्ना पक्षीय नेताहरुसाग छलफलमा जुटेका हुन्। आफ्ना पक्षीय नेताहरुसँग साझा धारणा बनाएपछि फेरि ओलीसँग छलफल गर्ने बताइएको छ।