९ वर्ष मुनिका ४३ बालबालिकामा कोरोना संक्रमण – Nagarikabhiyan : National News

९ वर्ष मुनिका ४३ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  ० देखि ९ वर्ष उमेर समूहका ४३  र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् ।