गाडीमा आगजनी – Nagarikabhiyan : National News

गाडीमा आगजनी

सुनसरीको बर्जु तालमा बर्जु महोत्सवको नाममा भारतीय विहारको सुपर स्टार कलाकार तथा गायक खेसारी लाल यादवको व्यापक प्रचारप्रसार गरेका थिए । सुपर स्टार कलाकार लाई हेर्न स्थानीय दर्शकहरु विहानै देखि २ सय ३ सयको टिकट काटेर कुर्दै बसेका थिए । अन्तिमा केही कारण बस खेसारी लाल यादव आउन नसकेको कारण स्थानीय दर्शकहरु आक्रोसित हुँदै स्टेज तोडफोड गर्दे गाडीमा आगजनी समेत गरेका छन ।