प्रदेश १ सरकारले माग्यो २०० भन्दा बढी कर्मचारी (विज्ञापनसहित) – Nagarikabhiyan : National News

प्रदेश १ सरकारले माग्यो २०० भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

बिराटनगर  । प्रदेश १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीको माग गरेको छ। सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको प्रदेश लोकसेवा आयोग विराटनगरले जनाएको छ।  जसमा नायव प्राविधिक सहायक चौथो, पशु स्वास्थ्य प्राविधिकलगायत छन्।

हेर्नुहोस् विज्ञापन