को-रोना सँगै आयो फेरी अर्को ड`रलाग्दो नयाँ रोग ‘ब्ल्या.क फं.गस’, जसले आँखा नै नि`काल्न समेत बा’ध्य पार्छ ! – Nagarikabhiyan : National News

को-रोना सँगै आयो फेरी अर्को ड`रलाग्दो नयाँ रोग ‘ब्ल्या.क फं.गस’, जसले आँखा नै नि`काल्न समेत बा’ध्य पार्छ !

को-रोना सँगै आयो फेरी अर्को ड`रलाग्दो नयाँ रोग ‘ब्ल्या.क फं.गस’, जसले आँखा नै नि`काल्न समेत बा’ध्य पार्छ ! भारतमा को- रोनाबाट निको भएका सयौं बिरामीहरुमा अर्को संक्रमण देखिएपछि उनीहरुको आँखा निकाल्नु परिरहेको छ । भारतका विभिन्न ठाउँमा यो संक्रमणमा परेर आँखाको ज्यो’ति गु’माउने बिरामीको संख्या सयौं भइसकेको छ ।

पछिल्लो पटक सोमबार इन्दौरको एमवाइ अस्पतालमा २ जनाको आँखा नि’का-लिएको छ । यी बिरामीहरु ५० र ६५ वर्षका छन् । उनीहरुको ज्या’ न बचाउनको लागि डाक्टरहरुसँग आँखा नि ’काल्ने बाहेक अरु विकल्प बाँकी थिएन । यी बिरामीहरुले को- रोना भाइरसलाई जितिसकेका थिए । तर, को- रोना संक्रमणबाट मुक्त भएका यी बिरामीमा नयाँ संक्रमण देखिएको थियो । यो नयाँ संक्रमणलाई चिकित्सकीय भाषामा म्यु’कर’माइ’को’सि’स र सामान्य बोलीचालीको भाषामा ब्ल्या’क फं’गस भनिन्छ ।

यी बिरामीहरुमा सु’गर ले’भल अत्यन्तै बढेको थियो । यही कारण उनीहरुलाई फं’गल अ’र्थात ढु’सीको सं’क्रमण भएको थियो । आश्चर्यको कुरा यी २ बिरामीलाई पहिले म’धु’मे’हको कुनै समस्या थिएन । भारतीय अखबार दैनिक भास्करका अनुसार इन्दौरमा देखिएका यी दुई केस नयाँ होइनन् । पछिल्लो समय को- रोना संक्रमित र को- रोना जितिसकेकाहरुमा म्यु’क’र’माइ’कोसि’सको संक्रमणका केसहरु ठूलो संख्यामा देखिएका छन् ।

यो दुर्लभ र प्रा’ण’घा’-त’क फं’ग’ल सं’क्रमण हो । यसको समयमै उपचार गरिएन भने आँखाको ज्यो’- ति जा’नुका साथै मृ- त्यु पनि हुन सक्छ । सा-इनस अर्थात नाकको भि-त्री तन्तुहरु हुँदै आँखासम्म पुग्ने यो संक्रमणलाई पूरै शरीरमा फै-लिनबाट रोक्न डाक्टरहरुले बिरामीको अ-परेशन गरेर संक्रमित आँखा वा बंगाराको मा’थिप’ट्टिको उ-क भाग निकाल्नु पर्छ ।

यो संक्रमण अहिले भर्खरै आएको नयाँ संक्रमण भने होइन । यो मा’इक्रोमाइ’सि’ट्स नामको ढु-सीका कारण हुन्छ र यो शरीरमा ती’ब्र रुपमा फैलिने संक्रमणको रुपमा चिनिन्छ । यसअघि यसलाई जा’इ’गो’माइ’को’सिस नामबाट चिनिन्थ्यो । अहिले को- भिड सं’क्रमण भएका वा निको भइसकेका बिरामीमा यो सं’क्रमण धेरै देखिन थालेको छ ।

यसको उपचार चाँडै नै गरिए ए’न्टि’फं’गल औ’ष’धि’बाट पनि निको हुन सक्छ र ढिलो भएमा संक्रमित अं’ग नि’काल्नको लागि श’ल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ । यो संक्रमणको उपचार एन्टिफंगल औ’ष’धि’बाट हुन्छ र ढिलो भए शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ । डाक्टरका अनुसार यो संक्रमणबाट बच्नको लागि म’धु’मेह नियन्त्रण गर्नु अत्यन्तै जरुरी हुन्छ । ब्ल्या-क फं-गस-का लक्षण यस्ता हुन्छन्:-

१) ज्वरो आउनु, टाउको दु’ख्नु, खोकी लाग्नु वा सास फेर्न गाह्रो हुनु । २) नाक बन्द हुनु, नाकमा सिंगानका साथ र’गत आउनु । ३) आँखा दुख्नु, आँखा सुन्निनु, एउटा चिजलाई दुइटा देख्नु वा देख्न नसक्नु । ४) अनुहारको एकपाखा मात्र दुख्नु, सु-न्निनु । ५) दाँत दुख्नु, दाँत ह’ल्लिनु, च’पाउँदा दुखाइ हुनु । ६) वा-न्ता हुँदा वा खोक्दा ठूलो मात्रामा र’गत ब’ग्नु।

के गर्ने? ब्ल्या’क फं’गसका ल’क्षण देखिनासाथ तत्काल सरकारी अस्पताल वा कुनै विशेषज्ञ डाक्टरकोमा जाने । नाक, कान, घाँटी, आँखा, औ’षधि, छाती वा प्लाष्टिक स-र्ज-रीका विशेषज्ञलाई तुरुन्त देखाउने।जसले गर्दा चाँडै उपचार सुरु गर्न सकियोस् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।