९ वर्ष मुनिका ४३ बालबालिकामा कोरोना संक्रमण
८ बैशाख २०७८, बुधबार १८:४०
काठमाडौं । पछिल्लो २४ घण्टामा १९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया