आफ्नो प्रेम सफल कसरी बनाउने ? यस्तो छ सफलका उपायहरु
२५ फाल्गुन २०७७, मंगलवार १०:५९
कसलाई चाहाना हुन्न होला र आफू र आफ्नो पार्टनरको सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने । प्रेमको न त कुनै सिमा हुन्छ, न मूल्य, मान्यता, न जात, धर्म, परिवेश, उमेर केहिले प्रभाव पार्न सक्दैन । सुमधुर सम्बन्ध चाहदा चाहदै पनि कुनै न कुनै कारण कतिपय मानिसहरुको सम्बन्ध राम्रा हुँदैन ।
यस्ता छन् प्रेमलाई सफल बनाउने उपायहरू:
-विस्वासको सिर्जना गर्ने ।
-आफूलाई माया गर्ने ।
-राम्रो कामलाई खुलेर सर्मथन गर्ने ।
-रहस्यमय मान्छे बन्ने ताकी आफ्नो बारेमा उसलाई सबै कुरा थाहा नहोस् ।
-आत्मा विस्वासी बन्ने । ताकी उसले अर्को पार्टनर खोज्न नपरोस् ।
-प्रतिबन्ध नलगाउने ।
-फ्री समय र ठाउँ दिने ताकी ऊ आफूलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।
– एक अर्काको चाहाना बुझ्न सक्नुपर्छ ।
-कसैको सम्पत्ति वा शरीर र पारिवारीक अवस्था हेरेर प्रेम गर्ने होइन ।
-दुवैको प्रेम स्वार्थहिन हुनुपर्छ ।
-माफी माग्ने र दिने बानीको विकाश गर्ने ।
-नडराउने, हास्न सिक्ने ।
-बोलचालको हरेक शब्दमा माया झल्कने शब्दहरु प्रयोग गर्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया