देवानगंजकाे व्यापारी अवधलाल मेहताकाे घर, गाेदामा प्रहरीकाे छापा !
१६ मंसिर २०७७, मंगलवार १८:३४
देवानगञ्ज । सुनसरीको देवानञ्ज गाउँपालिका सीमावर्ती क्षेत्रमा तस्करी बढेको भन्दैं नेपाली प्रहरीले अनुगमन तथा निगरानी बढाएको छ । सीमा सुरक्षालाई ध्यानमा राखी अनुगमन बढाएको छ भने चोरी तस्करी नियन्त्रणका लागि निगरानी बढाएको बेला स्थानीय ब्यापारी अवधलाल मेहताको घर गोदाममा छापा मारेको छ । तस्करीको सामाग्री भण्डारण गरेको सूचनाको अधारमा मेहताको घरमा छापा मारेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस बिषयको थप विवरण संकलनका लागि नागकिर अभियानकर्मी घटनास्थलमा पुगेका छन् ।
यता प्राप्त जनकारी अनुसार छापा मारिएको घर, गोदाम प्रहरीको निगरानीमा रहेको र भोली समान निकालिने प्रहरीलाई उद्धत गर्दै नगरिक अभियान कर्मी जुगेस दासले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया