देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ को १७ घर डुवानमा – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ को १७ घर डुवानमा

देवानगञ्ज । मंगलवार रातिदेखि परेको अविरल वर्षाको कारण देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ स्थित कन्की भिता मा रहेको १७ वटा घर परिवार डुवानमा परेको छ ।

वडा अध्यक्ष हरिनन्दन मेहताका अनुसार १७ परिवारको घर घरमा पानि पसेको जानकारी दिनु भयो वाढीबाट प्रभावित भएकाहरुको व्यवस्थापनको लागि आफुहरु लागि रहेको वडा अध्यक्ष मेहताले बताउनु भयो