बलिउडमा फेरी अर्को दु:खद घटना, चर्चित अभिनेता आसिफले गरे आ’त्मह’त्या – Nagarikabhiyan : National News

बलिउडमा फेरी अर्को दु:खद घटना, चर्चित अभिनेता आसिफले गरे आ’त्मह’त्या

मुम्बई। बलिउडका चर्चित अभिनेता आसिफ बसराले बिहीबार आ’त्मह’त्या गरेका छन्। हिमाचल प्रदेशको धर्मशालामा उनले आ’त्मह’त्या गरेका हुन्। उनी धर्मशालामा भाडाको घरमा बस्दै आएका थिए।

पुलिसका अनुसार उनले झु’ण्डि’एर आ’त्मह’त्या गरेका हुन्। फोरेन्सिक टोली घ’टनास्थलमा पुगेको छ भने प्रहरीले घ’टनाको जाँच गरिरहेको छ। आसिफ बसराले बिहान ११ बजेर ३० मिनेट आसपासमा आ’त्मह’त्या गरेको खुलेको छ। पुलिसलाई घ’टनाको जानकारी साढे १२ बजे मिलेको थियो।

अभिनेता आसिफ बसरा अमेरिकी कमेडी फिल्म आउटसोर्स्डमा खेलेपछि चर्चाको शिखरमा पुगेका थिए। यसका अलावा उनले कयौँ हिन्दी फिल्ममा पनि काम गरेका थिए। श’वलाई पो’स्टमार्टमका लागि अस्पताल पठाइएको छ।

हिमाचल प्रदेशको काँगडाका एसएसपी विमुक्त रञ्‍जनले अभिनेता आसिफ बसरा धर्मशालास्थित एक निजी घर परिसरमा मृ’त भेटिएको पुष्टि गरेका छन्।