विद्यालय शिक्षा विधेयकबारे कांग्रेस संसदीय दलको छलफल – Nagarikabhiyan : National News

विद्यालय शिक्षा विधेयकबारे कांग्रेस संसदीय दलको छलफल

काठमाडौं :सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।

बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे संघीय संसद ९ राष्ट्रिय सभा र प्रतिनिधि सभा० का सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्न लागेको हो।