एक पुरुषले गरे झुन्डिएर आत्महत्या
२७ भाद्र २०८०, बुधबार १८:१७
बैतडी –बैतडीमा एक पुरुषले झुन्डिएर गए राति आत्महत्या गरेका छन । सुर्नया गाउँपालिका (४, घेर बस्ने नरबहादुर महराले आत्महत्या गरेका हुन । मृतकका महराका घरमा श्रीमती २ छोरा र ४ छोरी रहेका छन् । घटना घटना के कति कारणले भयो र सब पोष्ट माटमको लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र पोष्ट माटमपछि दाहसंस्कार गरिने मृतक महराका भतिजा केशब महराले बताए ।
यस्तै, घटना के कति कारणले भयो सत्य, तथ्य छानबिन गरिने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख कमल चौधरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया