दलाहारुको पत्तासाप फेसबुक आईडीबाट पूर्वीचौकी गाउँपालिकाको बारीमा जथाबी पोस्ट गाउँपालिकाका अध्यक्ष द्वारा दुख बेक्त
२१ भाद्र २०८०, बिहीबार २१:४६
राज बोगटी भदौ २१, – पूर्वीचौकी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जथाभावी खाते कर्मचारीहरुले नै राज्यको ढुकुटी सक्ने भए जस्ता शब्द प्रयोग गरेको पाएको छ् । दलालहरुको पत्तासाप फेसबुक आईडीबाट । पछिल्लो समय सामाजिक संजाल को स्टार्टसले पुर्बिचौकी गाउँपालिका केहि दिन यता भने अन्य विषयले चर्चामा रहेको छ ।
कहिले राम्रो काम ले त कहिले नभएको कुरा लाई जोडेर विभिन्न कुरा ले गर्दा यतिबेला पुर्बिचौकी गाउँपालिकाका जनप्रतिनिधि हैरान भएको देखिन्छ । पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले दलालहरुको पत्तासाप नामको फेसबुक आइडी बनाई विभिन्न कुरा जोडेर आरोप लागिरहेको बताए छन ।
अनुसन्धान को लागी प्रहरी साइवर लाई निवेदन दिने र यो शब्दले गर्दा पुर्बिचौकी बासी लाई पनि समस्य हुने भयो र यसकारण हामी यो लेख्ने मान्छे को खोजि गरिरहेको र कानुनी रूपमा गएर कडा कारबाही गर्न यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ ।
यसका सबै पक्षहरूको बारेमा राम्रोसँग अनुसन्धान होस् यो घटनालाई सामान्य घटनाको रूपमा लिनु हुन्न यो आइडीबाट विभिन्न कुरा पाउन थालेपछि सबैको ध्यान केन्द्रित गरिएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत नै प्रतिक्रियाका कारण दलालहरुको पत्तासाप यो आइडी चर्चामा रहेको हो।
सहजीकरणका लागी प्रहरी र प्रशाासनसंग सम्पर्क गर्ने र समस्या भइरहेको बिषयमा आधिकारिक फेसबुक आइडीबाट नेगेटिभ कमेन्टले सामाजिक सञ्जालमा चर्चाका साथै आलोचना भएको थियो ।
तर यो चर्चा सेलाउन नपाउँदै पुनः यो आइडीबाट गरिएको विषय सार्वजनिक भएसँगै यो आइडीबारे बिभिन्न टीकाटिप्पणीका साथै आलोचना हुन थालेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताएका छन । दलालहरुको पत्तासाप फेसबुक आईडीबाट जथाभावी कुरा लेखेको प्रति गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले दुख बेक्त गर्नु भएको छ् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया