एशिया कप भारतविरुद्धको खेलमा नेपालको सानदार ब्याटिङ – Nagarikabhiyan : National News

एशिया कप भारतविरुद्धको खेलमा नेपालको सानदार ब्याटिङ

काठमाडाैँ :एशिया कप क्रिकेटमा अहिले जवाफी ब्याटिङका लागि भारत क्रिजमा उत्रिएको छ। यसअघि सानदार ब्याटिङ गरेको नेपाल ४८।२ ओभरमा अल आउट हुँदै २३० रनमा समेटियो।

२३१ रनको टार्गेट पाएको भारत अहिले जवाफी ब्याटिङमा उत्रिएको छ। यद्यपि यो समाचार तयार पार्दा वर्षाले खेल रोकिएको छ। त्यसअघि नेपालले गरेको ब्याटिङका दृष्यहरु सात तस्वीरमा हेर्नुहोस् ।