नेपालको पहिलो विकेट खस्यो – Nagarikabhiyan : National News

नेपालको पहिलो विकेट खस्यो

काठमाण्डौ – एसिया कप क्रिकेटको भारतसँगको खेलमा नेपालको पहिलो विकेट खसेको छ ।

कुशल भूर्तेल २५ बलमा ३८ रन बनाएर आउट भएका हुन् ।

नेपाल अहिले ९ दशमलव पाँच ओभरमा ६५ रन बनाएर खेलिरहेको छ ।