नेपाललाई तेस्राे सफलता, रिजवान रन आउट – Nagarikabhiyan : National News

नेपाललाई तेस्राे सफलता, रिजवान रन आउट

काठमाण्डाै –एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरे । रिजवान ५० बलमा ४४ रन बनाएर आउट भए ।