रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो – Nagarikabhiyan : National News

रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

कास्की – कास्कीको रुपा गाउँपालिका(६ निगालझाँप्रामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

हिजो प्रदेश ३(०२(००९ प ५२०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लमजुङको दूधपोखरी गाउँपालिका(६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशोक गुरुङको ज्यान गएको हो ।

दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् ।