बालकृष्ण खाँणलाई शेखर कोइरालाले किन भेटे जेलमा
३१ श्रावण २०८०, बुधबार २१:२८
काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आज सुन्धारास्थित केन्द्रीय कारागार पुगेर पार्टी नेता बालकृष्ण खाँणसँग भेट गरेका छन्।
अधिवक्ता चिरञ्जिवी उपाध्यक्षसहितका ४ जना कानुनव्यवसायीसँगै डा कोइरालाले भेट गरेका हुन्।
हाल खाँण नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । उनीहरुबीच एक घण्टा बढी कुराकारनी भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया