अत्तरियाको सत्यवती एकेडेमीमा आगलागी ३५ लाख क्षती
३१ श्रावण २०८०, बुधबार ०९:४८
देवानगंज –कैलालीको अत्तरियामा रहेको एक विद्यालयमा आगलागी भएको छ। गोदावरी नगरपालिका वडा नम्बर(२ अत्तरियामा रहेको सत्यवती एकेडेमीको माथिल्लो तलामा आगलागी भएको हो।
आज बुधवार बिहान विद्युत सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया