डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु
२८ श्रावण २०८०, आईतवार ११:२९
देवानगंज – डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी १३ वर्षीया समिक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो।
स्थानीय गणेशराज जोशीका अनुसार केदारेश्वर माध्यामिक विद्यालयमामा अध्ययनरत उनी शनिवार बाख्रा चराउन गएकी थिएन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया