अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु
२० श्रावण २०८०, शनिबार १७:२५
देवानगंज अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो। अछाम प्रहरीका अनुसार साउँको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया