भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु – Nagarikabhiyan : National News

भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

१६ असार, काठमाडौं ।भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।