कञ्चनपुरकी १७ वर्षीया रितु मृत फेला – Nagarikabhiyan : National News

कञ्चनपुरकी १७ वर्षीया रितु मृत फेला

 ११ असार देवानगञ्ज ।  ११ असार देवानगञ्ज । कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु राना मृत अवस्थामा फेला परेकी छन् ।

उनी आज बिहान आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।