१८ वर्षीया निलम यो संसार मा रहेनन् – Nagarikabhiyan : National News

१८ वर्षीया निलम यो संसार मा रहेनन्

१० असार देवानगञ्ज  – कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी मृत फेला परेकी छन्। गोदावरी नगरपालिका(४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी निलम मृत फेला परेकी हुन्।

शनिबार करिब ४ बजेको समयमा निलम आफै घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख गणेश बरालले जानकारी गराए।
निलम नेपालगन्जमा पढ्थिन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।