गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु – Nagarikabhiyan : National News

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
सो जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रहरी टोली दुर्घटनास्थलमा पुगेर उद्धार जारी राखेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।