प्रधानमन्त्रीद्वारा लाकुरीभञ्याङ खानेपानी आयोजनाको उद्घाटन
२७ जेष्ठ २०८०, शनिबार १३:४५
नुवाकोट, जेठ २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको लाकुरीभञ्याङ भूमिगत वृहत् खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा लाकुरीभञ्याङ भूमिगत वृहत् खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्रले उद्घाटन गर्नुभएको उक्त खानेपानी आयोजना पञ्चकन्या गाउँपालिकाले एक करोड ५० लाख रुपियाँ लगानीमा निर्माण गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया