सपना अधुरै अस्ताइन् कञ्चनपुरकी हेमा जोशी – Nagarikabhiyan : National News

सपना अधुरै अस्ताइन् कञ्चनपुरकी हेमा जोशी

राज बोगटी जेठ १६  देवानगञ्ज

सर्पको टोकाइबाट कञ्चनपुरकी एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। तर उपचारको क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ।