बृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णय  – Nagarikabhiyan : National News

बृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णय 

काठमाण्डाै –  उज्बेकिस्तानलाई हराउँदै भारत एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ ।

आज शुक्रवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१५ ले जित्यो ।

आजै अर्को सेमिफाइनलमा नेपाल र काजकिस्तान खेल्दैछन् । खेल बेलुका ५ बजे त्रिपुरेश्वरको कभर्ड हलमा हुनेछ ।