सो हाईवे नामक कटेजमा आगलागी
१० जेष्ठ २०८०, बुधबार १९:१५
जेठ १० देवानगंज .धनगढीको एक कटेजमा आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा रहेको सो हाईवे नामक कटेजमा आगलागी भएको हो। धनगढी–अत्तरिया ६ लेन सडकको छेउमै रहेको सो कटेजमा आज अपराह्र आगलागी भएको हो।
आगलागीको कारण भने खुल्न सकेको छैन्। विस्तृत विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया