आज संसदको संयुक्त बैठक बस्दै
१० जेष्ठ २०८०, बुधबार ०८:१७
काठमाण्डौ – आज संघीय संसदको संयुक्त बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो। बैठक अपरान्ह ४ बजे बोलाइएको छ।
‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली मस्यौदा समितिका माननीय सभापति श्री ध्रुबबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिबेदन, २०८०’ पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया