अचेत अवस्थामा एक महिला फेला – Nagarikabhiyan : National News

अचेत अवस्थामा एक महिला फेला

देवानगंज –

धनगढीमा अचेत अवस्थामा एक महिला फेला परेकी छन्।

धनगढी उपमहानगरपालिका–४ चटकपुरमा महिला बेहोस अवस्थामा फेला परेकी हुन्।
उनी सडक किनारमा बेहोस अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको छ। महिलाको निधारमा चोट लागेको छ।