नारायणगढ(मुग्लिन सडकमा सुक्खा पहिरो, दुईतर्फी सडक बन्द – Nagarikabhiyan : National News

नारायणगढ(मुग्लिन सडकमा सुक्खा पहिरो, दुईतर्फी सडक बन्द

काठमाण्डाै –  नारायणगढ(मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका(६ को ३ नम्बर पुलमा आज दिउँसो सुक्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।