सुनको भाउ आज सामान्य बढेको छ – Nagarikabhiyan : National News

सुनको भाउ आज सामान्य बढेको छ

काठमाण्डाै –  सुनको भाउ आज सामान्य बढेको छ ।

तोलामा एक सय रुपैयाँले बढेर सुनको भाउ आज तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने दुई दिनदेखि स्थिर छ ।
चाँदी आज पनि तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।